२७ पुस, काठमाडौं । दोस्रो पटक चलचित्रको प्रदर्शन मिति तय गरेपनि चलचित्र ‘ए मेरो हजुर ४’ तोकिएको समयमा रिलिज हुनेमा दोधार देखिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि भदौमा रिलिज गर्ने तयारी थियो । भदौमा रिलिज गर्ने योजना भएपनि कोरोनाका कारण हलहरु खुल्न नसकेपछि ‘ए मेरो […]