रुपन्देहीका महिला अधिकारकर्मीले महिलाका मुद्दामा अधिकांश दलहरू सचेत नभएकाले बताएका छन् । अब महिला सशक्तीकरणमा ध्यान दिनेहरूलाई मत दिने अधिकारकर्मीहरूले उल्लेख गरे । देशमा भएका परिवर्तनसँगै हरेक चरणका निर्वाचनको प्रचारमा महिलाको सक्रियता बढी हुने गरेकाले यसको मूल्यांकन हुनुपर्ने उनीहरूको माग छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बुटवल १३ ले आयोजना गरेको महिला भेला तथा मतदाता शिक्षा कार्यक्रमका सहभागीले महिलाका मुद्दामा अधिकांश दलहरू गम्भीर नदे