स्थापनाको छोटो समयमै कैलालीका चारवटा स्थानीय पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ। केही व्यक्तिले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सुरु भएको हो।...
काठमाडौं । ‘ऐना झ्यालको पुतली’को चर्चा र शो वितरणलाई लिएर सुरु भएको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । बरु विवादको साइड-इफेक्ट सोमबार हल बन्द गर्ने निर्णयसम्म पुगेको छ । यो विवाद र सुजित विडारी निर्देशित फिल्मबारे अभिनेत्री स्वस्तिमा खड्काले पनि मुख खोलेकी छन् । यदि यो फिल्मले पर्दा नपाए पाप लाग्ने भन्दै स्वस्तिमाले असन्तुष्टि जनाएकी […]
काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् । […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विनोद भण्डारीबीच मैदानमा हात मिलाउन खोज्दा मिलाउन नमानेको विषयमा सामाजिक सञ्जालमा चर्चा भयो । तर, सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मैदानमा दुई खेलाडीबीच केही नभएको विनोद भण्डारी बताउँछन् । भिडियोलाई बङ्ग्याएर हालिएको उनले रातोपाटीसँग भने । सन्दीप र विनोदबीच मैदानमा भएको वास्तविकता विनोदले भने, ‘सन्दीपले ओभर सकिएपछि आफ्नो क्याप माग्नलाई हात अगाडि बढाएको र क्याप म सँग नभएर अर्को खेलाडीसँग थियो, त्यसैले मैले म सँग होइन भने
नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी बर्दिवास बजारमा निक्कै गर्मागर्मा बढेको छ । केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुण सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा
चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुको भविष्य अन्योलमा देखिएको छ । एक अन्तरवार्ताका कारण विवाद बढेपछि उनले क्लब नै छाडेर जाने चर्चा चलेको हो ।गजेटा डेलो स्पोर्टका अनुसार लुकाकु चेल्सी छाडेर टोटनह्याम हटस्पर्स जान सक्ने सम्भावना बढेको छ । इन्टरका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँग लुकाकुको पुनर्मिलन हुनसक्ने पत्रिकाको भनाइ छ ।केही समयअघि दिएको अन्तरवार्तामा लुकाकुले चेल्सी आफू खुसी नरहेको कुरा बताएका थिए । अन्तरवार्ताकै कारण चेल्सीका म्यानेजर थोमस टुकलले लुकाकुलाई लिभरपुलविरुद्धको खेलमा टोलीमा नै सम
काठमाडौं । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीमा बागमती प्रदेशका काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नाम चर्चामा आएको छ ।बागमती प्रदेशमा काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले आलोपालो सरकारको नेतृत्व चर्चा चलेको छ । यो चर्चासँगै काँग्रेस नेताहरुबीच सार्वजनिकरुपमै विवाद देखिएको छ । आगामी मंसिर ९–१३ मा हुने काँग्रेसको १४ औं महाधिवेशनलाई मध्यनजर गरी बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेप
काठमाडौं । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्काे कलाकारले पारिश्रमिको विषयलाई बुलन्द बनाइरहेका छन् । फिल्ममा हिरोको तुलनामा पारिश्रमिक निकै कम हुने भएकाले हिरोइनहरूले यसपटक आफ्नो आवाजलाई बुलन्द बनाइरहेका छन् । विशेषत् स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ । सलमान खान, […]
The post बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ ।
यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ?
प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए । उनीहरूले मात्रै ...
पोखराः २०६४ सालको पहिलो संविधानसभा चुनावदेखि सुरु भएको कालीगण्डकी डाइभर्सनको चर्चा र विवाद पछिल्लो साता पुनः सुरु भएको छ। चुनावमा एमाले नेता विष्णु पौडेल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आमसभादेखि घोषणापत्रमा कालीगण्डकीको पानी तिनाउमा मिसाउने बाचा गरे। त्यही बेलादेखि हरेक चुनावमा प्रमुख नारा बनेको डाइभर्सनको विवाद समय–समयमा चलिरहन्छ।
दुई…