एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सत्ता हत्याउने म्यान्मारको सेनामाथि हतियार प्रतिवन्ध लगाउने प्रस्ताव पारित गरेको छ । यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न संयुक्त राष्ट्रसङ्घ अरूलाई आग्रह गरेको हो। राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ । राष्ट्रसङ्घले निर्वाचित नेत्री […]