म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघमा पारित, नेपालले गरेन मतदान

संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारमा हतियार प्रतिबन्ध लगाउने र आपूर्ति नगर्न प्रस्ताव पारित गरेको छ। ११९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए। बेलारुसले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेको थियो। ३६ देश मतदानमा सहभागी भएनन्। मतदान बहिस्कार गर्नेमा नेपाल सहित भारत, चीन, रसिया लगायतका देश थिए। माघ १९ गते सेनाले कू गर्नै…