काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफैं बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माइ प्लान सञ्चालनमा ल्याएको छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा […]