विकासका लागि `पूर्वधार मास्टर प्लान´को खाँचो छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विकासका लागि `पूर्वाधार मास्टर प्लान´को आवश्यकता रहेको औँल्याएका छन् । दुई दिने पूर्वाधार सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अग्रवालले अहिलेको विकासको गति बढाउन सरकारीस्तरबाट नै `पूर्वाधार मास्टर प्लान´को खाँचो रहेको बताएका हुन् ।  त्यस्तै, उनले नेपालमा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायको सम्भाना व्यापक रहेको पनि...

सम्बन्धित सामग्री

शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौतर्फी चुनौती र समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि ठूलो शल्यक्रियाको खाँचो रहेका बेला मलमपट्टीबाटै सरकारले शिथिल अर्थतन्त्र उकास्न खोजिरहेको बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले मलमपट्टीवाला सोचले अर्थतन्त्रलाई उकास्ने नभइ थप संकटतर्फ लैजाने चेतावनी दिए ।