एनसेलले सुरु गर्‍यो नयाँ प्रिपेड प्लान, नयाँ सिम किन्दा यस्तो अफर

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मसिर ४) देखि सञ्चालनमा आएका […]

सम्बन्धित सामग्री

दराजबाट सामान किन्दा हिमालयन बैंकका ग्राहकलाई १५% छुट

हिमालयन बैंक र इ–कमर्श साइट दराजबीच बैंकका ग्राहकलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकले दराजबाट बिहीबार आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी […]

हिमालयन बैंकको कार्ड घोटेर वा अनलाइनबाट सामान किन्दा क्यास ब्याक

२ फागुन, काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट …