काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लान ल्याएको छ । दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ प्रिपेड प्लान अन्तर्गत सजिलो, सहयात्री र सही गरी तीनवटा प्लान अपडेट गरिएका छन् । यी प्याकहरू आइतबार (मंसिर ४) देखि सञ्चालनमा आएका हुन् । […]