डिजेलमा मिसावट गर्ने चालक-सहचालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध

२४ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ । मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो । डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन […]