काठमाडौँ, ३ कत्तिक। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान गरेका छन्। उक्त कार्यक्रममा मुस्कान खातुन र राजदूत बेरीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश संसद्बाट पारित गर्न नेताहरुलाई आग्रह गरेका थिए। आज (बुधबार) फर्स्ट लेडी आरजु राणा देउवासहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा मुस्कान खातुनलाई उक्त पुरस्कार […]