काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]
काठमाडौँ : अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा भोलि बुधवार राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गर्न लागेको हो। महोत्सवको सबै तयारी पुरा भएको प्रतिष्ठानका परिषद् सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए।उनका अनुसार महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउनेछन्। प्रतिष्ठानले आह्वान गरेको कविताहरूबाट ४४ वटा कविता वाचनका लागि छनोट भएको छ। यस्तै प्रतिष्ठानले वर्षेनी दिँदै आ
काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]
नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...
काठमाडौँ – अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका छन् । मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, […]
२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१ जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]
काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन । हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् ।
हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ । हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल मनमोहक भए पनि कुनै फूल टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जर...
काठमाडौं : कविता राईलाई देशको बिग्रेकोस्थिति र विकृत मानसिकता देखेर दिक्क लागेछ। राजनीतिक दलहरू कित्ताकित्तामा बाँडिएको पटक्कै मन परेको थिएन उनलाई। यो सबै देखेर उनलाई राष्ट्रिय एकता कायम भए हुन्थ्यो जस्तो लाग्थ्यो। मनमा जागेको तिनै भावहरू उनले अक्षरमा कोर्न थालिन्। अनि जन्मियो राष्ट्रिय भाव भोकेको कविता 'देशको नक्सा'।
भोजपुर पाचधारेमा…