१४ फागुन, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट मार्फत प्रमुख राजमार्गहरूमा नयाँ सहर स्थापना गर्ने गरी शहरी पूर्वाधार विकास गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषण गरेका हुन् । अव्यवस्थित सहरलाई व्यवस्थित गर्ने र नयाँ ठाउँमा सम्भाव्य […]
चितवन- एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । […]
काठमाडौँ – नगर विकास कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत हालसम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अनुमानित लागतको दमक सपिङ्ग कम्प्लेक्समा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ। कोषको नगरपालिकाहरुमा सहरी पूर्वाधारका आयोजनामा बढीभन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न सहरको निर्माण तथा विकासमा योगदान गर्ने […]
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताएकी छन् । नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताइन् । मन्त्रालयमा पाँच लाखदेखि एक अर्बसम्मको योजनालाई बजेटको […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताएकी छन् । नगर विकास कोषको ३४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोवासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताइन् ।मन्त्रालयमा रु पाँच लाखदेखि रु एक अर्बसम्मको योजनालाई बजेटको माग भइरहेको उल्लेख गर्दै उहाँले करिब चार महिनाको अवधिमा विभिन्न नगर विकासका लागि रु १६ अर्बको योजना
आगामी फागुन २ गते नगर विकास कोषले ३२ वर्ष पूरा गर्दैछ । स्थापना कालदेखि नै नेपालको सहरी पूर्वाधार विकास, खानेपानी, ढल, बसपार्कलगायतको व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको नगर विकास कोष उदाहरणीय संस्थाको रूपमा परिचित छ । कुनै पनि संस्थालाई प्रणालीबद्ध सञ्चालन गरेमा प्रतिफल दिन्छ भन्ने प्रमाणित कोषले गरेको छ किनकि यसले सहरी पूर्वाधारका आयोजनामा ऋण […]
स्थानीय तहले दीर्घकालीन गुरुयोजनामा आधारित पूर्वाधार विकास गर्नुपर्ने परिवर्तित राजनीतिक व्यवस्थास“गै स्थानीय तहमा गठन भएका सरकारहरूले अब दीर्घकालीन गुरुयोजनामा आधारित रही सहरी पूर्वाधार विकास गर्नुपर्ने भएको छ । सहरी विकास...पूरा पढ्नुहोस् »