मुख्य राजमार्ग क्षेत्रमा नयाँ सहर बसाउन सहरी पूर्वाधार विकास गरिने

१४ फागुन, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट मार्फत प्रमुख राजमार्गहरूमा नयाँ सहर स्थापना गर्ने गरी शहरी पूर्वाधार विकास गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषण गरेका हुन् । अव्यवस्थित सहरलाई व्यवस्थित गर्ने र नयाँ ठाउँमा सम्भाव्य […]

सम्बन्धित सामग्री

एकीकृत सहरी पूर्वाधार विकास अन्तिम चरणमा

भरतपुर महानगरलाई सुन्दर सहर निर्माणका लागि सुरु भएको एकीकृत सहरी पूर्वाधार विकास कार्यव्रmम सम्पन्न हुने चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण