दार्चुला – यार्सागुम्बा संकलनमा दोहोरो कर संकलन भइरहेको अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत भेडाबाख्रा चरनमा पनि दोहोरो शुल्क संकलन भइरहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले प्रतिबाख्रा १० रुपैयाँ चरन शुल्क उठाएको छ भने संरक्षण क्षेत्रअन्तर्गतकै राखुपा उपभोक्ता समिति व्यासले प्रतिबाख्रा २० रुपैयाँ चरन...