भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको समयमा उच्च […]

सम्बन्धित सामग्री

सिंजाका किसान व्यावसायिक बाख्रा पालनमा

सिँजा गाउँपालिकाका अधिकांश किसानको भेडाबाख्रा पालन व्यवसाय पुख्र्यौली पेसा हो । हालसम्म सिंजाका किसानले भेडाबाख्रा पालनलाई निरन्तरता दिँदै आएका छन् । चरण क्षेत्र प्रसस्त भएको र भेडाबाख्रा पालनमा स्थानीयको आर्कषण पनि भएकाले सिंजा क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत मध्य भेडा बाख्रापालन पनि एक बलियो माध्यम हो ।गत वर्ष भारी हिमपात र चट्यांक लागेर सयौ भेडा […]

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट।हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन क्षेत्रमा निरन्तरको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेका १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए।

भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० ...

हिमपातले जुम्लामा सयौं भेडा मरे

कर्णालीमा दशककै भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । विगतका वर्षमा माघ दोस्रो साताबाट कर्णालीमा तातो हुन्थ्यो । निरन्तरको हिमपातले यस वर्ष अहिलेसम्म पनि अत्यधिक चिसो छ । दोस्रो पटकको हिमपातले चिसो बढेपछि जुम्लामा सयौ भेडाबाख्रा मरेका छन् । अघिल्लो पटकको हिमपातले पातारासीमा झण्डै एक सय भेडाबाख्रा मरेका थिए भने पछिल्लो पटकको हिमपातले सिंजा क्षेत्रमा पनि सयौं भेडाबाख्रा पाटनमै मरेका छन् ।