गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र

जुम्लाको गुठिचौर गाउँपालिका–२ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको पाँच दशक बित्यो । नयाँ जातका भेडासँंग क्रस गरी उन्नत जातका थुमा उत्पादन गर्ने, भेडा किसानलाई थुमा वितरण गर्ने र भेडा पालनमा वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले २०२८ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको हो । उत्पादित भेडाका थुमालाई देशभर निर्यात गर्ने लक्ष्य राखी […]