इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

एजेन्सी । इरानमा सुरु भएको हिजाव विरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स (आइएचआर) ले उक्त जानकारी दिएको हो । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर […]

सम्बन्धित सामग्री

सन् २०२२ मा विश्वका चर्चित प्रदर्शन (तस्वीरमा)

काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २

इरानमा प्रदर्शन: सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ७६ जनाको मृत्यु

इरानमा सुरक्षाकर्मीको बल प्रयोगका कारण कम्तीमा ७६ जना प्रदर्शनकारीको मृत्यु भएको छ। पछिल्लो ११ दिनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि क्रुर व्यवहार गरेको र त्यसले मानवीय क्षति भएको अधिकारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेमा रहेको इरान मानवअधिकार (आइएचआर)ले अनावश्यक रूपमा सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाएको छ। तर, इरानका सरकारी सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या ४१ मात्रै […]

इरानमा हिजाबविरोधी प्रदर्शन : कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्यूमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।  तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरम

इरानमा सरकार विरोधी झडपमा परी ३५ प्रदर्शनकारी तथा पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : इरानमा हिजाबको विषयलाई लिएर चर्किएको प्रदर्शन देशका ८० भन्दा बढी सहरमा विस्तार भएको छ।दुई हप्ताअघि एक युवतीलाई हिजाब नलगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकै समयमा हिरासतमा मृत्यु भएपछि महिलाहरु देशव्यापी प्रदर्शनमा छन्।प्रदर्शनमा पुरुषको पनि सहभागिता बढेको छ। प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ३५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस्तै ५ जना सुरक्षाकर्मी मारिएका छन्।प्रदर्शनकारीले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईविरुद्ध नाराबाजी गरिरहेका छन्। इरानी टेलिभिजनहरुका अनुसा

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार ८ औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको म

सुडानमा फेरि चर्कियो प्रदर्शन, सेनाले गोली वर्षाउँदा सात जनाको मृत्यु

सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सात जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर ७ जनाको मृत्यु

सुडानमा गत बर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो । प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार […]

म्यानमारमा रक्तपात, सुरक्षाफौजले गोली चलाउँदा थप ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं : सेनाले डेढ महिना अघि सत्ता हातमा  लिएपछि म्यानमारमा रक्तपात रोकिएको छ।  त्यसविरुद्ध म्यानमारका नागरिकले निरन्तर प्रदर्शन गरिरहेका छन्।  प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अभियानकर्मीले बताएका छन्।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको बीबीसीले उल्लेख गरेको छ। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र च

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सैनिक कुविरुद्को प्रदर्शनमा ३८ जना मानिसहरु मारिएका छन्। बुधवार भएको यो घटना अहिलेसम्मकै भयावह भएको बताइएको छ। गत माघ १९ गते सेनाले सत्ता हातमा लिए यता म्यानमारमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ। त्यसक्रममा ५० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये बुधवार एकै दिन ३८ जनाको मारिएका हुन्। म्यान्मारका लागि राष्ट्रसङ्घीय…