सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोपबाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनालाई बुस्टर डोज दिने तयारी स्वरूप सो प्रक्षेपण गरेको हो ।यद्यपि सरकारले बुस्टर डोज खोप खरिद प्रक्रिया भने अगाडि बढाएको छैन । विभागका एक कर्मचारीले भने, “बुस्टर डोज खोपका लागि अनुदानमा कति मात