इटहरी । पछिल्लो समय सामाजिक सञ्जाल र ईन्टरनेटको प्रयोग बढ्दो छ । यसको सदुपयोग गरेमा सूचना प्राप्त गर्नका लागि सकारात्मक प्रभाव पर्छ । तर, पछिल्लो समय ईन्टरनेटको चरम दुरुपयोगले साइबर अपराध बढ्दो रहेको पाइएको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर जस्ता सञ्जालमा अरुहरुलाई गालीगलौच गर्ने, होच्याउने, तस्वीरको दुरुपयोग गरी ट्रोल बनाउने काम पनि […]
The post ईन्टरनेटको दुरुपयोगले साइबर अपराध बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक.