नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम राेक्न निर्देशन

नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री

नारायणहिटी छानबिन टुंगोमा पु-याऊ

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि बतास अर्गनाइजेसनले लिएको ठेक्का प्रक्रिया छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न गरिएको ठेक्का सम्झौता मिलेमतोमा भएको निष्कर्ष निकालेपछि त्यसको उचित छानबिनका लागि जनस्तरमै आवाज उठ्न थालेको छ । ललितानिवास प्रकरणले निकै आजित भएका जनता नारायणहिटीभित्र पनि के हुन थाल्यो भनेर निकै सशंकित हुन थालेको देखिएका छन् । […] The post नारायणहिटी छानबिन टुंगोमा पु-याऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटीमा मिलेमतो ठहर

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि भएको ठेक्का प्रक्रिया’bout छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट ठेक्का सम्झौतामा सरकारी अधिकारी र ठेकेदारको मिलेमतो भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले नारायणहिटी विकास समितिले बतास समूहको बतास अर्गनाइजेसनअन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा […] The post नारायणहिटीमा मिलेमतो ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक.

नारायणहिटीमा डिजिटल बोर्डको पनि तयारी रहेको खुलासा

नारायणहिटी दरबार संग्रहालय परिसरमा नाफामूलक प्रयोजनको डान्स बार र रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहले उक्त दरबारको अग्रभागमा ठूलो होर्डिङ बोर्ड (डिजिटल फ्लेक्सबोर्ड) राख्ने तयारी गरिरहेको सार्वजनिक भएको छ।...

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु...

नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिइएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ– नारायणहिटी दरबार संग्राहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउन बतास समूहलाई दिएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए । यस विषयमा प्रतिवेदन तयार पार्न मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको […]

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट निर्माण काम रोकियो

काठमाडौं, पुष २० । सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । साथै त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएको छ । मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य […]

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री प्रेम आलेले लगाए रोक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले  मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले

नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोक्ने निर्णय

२० पुस, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । ‘….सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण […]