काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई छानबिन समितिले प्रतिवेदन पेश गरेको हो । छानबिन समितिको प्रतिवेदन लिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा निर्माण भएका संरचना हटाइएको बताए । उनले १४ रोपनी जग्गामा विना कुनै […]