काठमाडौं : जडित क्षमताभन्दा झन्डै आधा उत्पादन घटेपछि भारतबाट विद्युत् आयात पनि उकालो लाग्न थालेको छ । ऊर्जाको खपत वृद्धिसँगै स्वदेशी जलविद्युत् गृहका उत्पादनमा ह्रास आएपछि विद्युत् प्राधिकरणले ११ हजार २ सय ३८ मेगावाट घण्टा (४६८ मेगावाट) बिजुली आयात गरेको छ । प्राधिकरणका अनुसार आगामी दिनमा ८ सय मेगावाटसम्म आयात हुने अ…