काठमाडाैं – बर्खा लागेसँगै देशभित्रका जलविद्युत आयोजना पूर्ण क्षमतामा चले पनि भारतबाट दैनिक सरदरमा ३ सय मेगावाट बिजुली आयात भैरहेको छ ।
स्वदेशका केही परियोजना बिग्रेका र केही आयोजना मर्मत गर्नुपरेका कारण भारतबाट ठूलो मात्रामा बिजुली आयात गर्नुपरेको नेपाल विद्युत प्राधिकरणको दाबी छ । प्राधिकरणले भारतबाट आया...