काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको विषयमा कुनै विवाद गर्नुपर्ने कारण नै नभएको बताएका छन्। चीन प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीआरआई अहिलेसम्म १५३ मुलुकले सम्झौता गरिसकेको बताए। उनले अमेरिका र भारतले विरोध गरे बीआरआई गलत हो भन्न नसकेको जिकिर गरे। उनले भने, ‘उनीहरुको विरोध चीनले कुनै प्रकारको लोन […]