कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी, २९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) […]

सम्बन्धित सामग्री

किसानलाई कृषि सामग्री वितरण

वाग्मती, १३ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान […]

किसानलाई कृषि सामग्री र तालिम

सिन्धुपाल्चोक, २८ चैत । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, […]

किसानलाई कृषि सामग्री हस्तान्तरण

खोटाङ, १८ फागुन । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दैै साकेला गाउँपालिका खोटाङका प्रमुख रविप्रकाश राई । गाउँपालिकाले आयोजना गरेको तीनदिने कफी खेती तालिममा सहभागी किसानलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाको अनुदानमा किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । रासस

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

अर्घाखाँची – कृषकहरुलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामाग्री तथा औजार वितरण  गरिएको सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।  तरकारी पकेट कार्यक्रम अन्तर्गत सन्धिखर्क १० का व्यावसायिक कृषकलाई मिनि टिलर, प्लास्टिक टनेल, पावर स्प्रे, हजारी लगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा  वितरण गरिएको हो । व्यावसायिक कृषकलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले कृषि सामाग्री हस्तान्तरण  गर्नुभएको हो  । सामाग्री वितरण गर्दै गोरु पाल्...

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

बनेपा । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको […]

रेसुंगाका किसानलाई आधुनिक  कृषि सामग्री

गुल्मी : रेसुंगा नगरपालिकाले किसानहरूलाई अनुदानमा पाँचसय लिटरका ट्याङकी, टनेल र हाते ट्याक्टर वितरण गरेको छ।नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र साना किसान कृषि औजार कार्यक्रमबाट एक सय वटा ट्याङकी ,आठ वटा हाते टयाक्टर र ११० वटा टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको जनाएको छ।किसानहरुलाई पानी संकलन गरी सिंचाई गर्नका लागि ट्याङकी, टनेलमा तरकारी खेती र खेतबारी जोत्नका लागि ट्याक्टर वितरण गरिएको नगरपालिकाका सूचना अधिकृत शंकर गौतमले जानकारी दिए।किसानहरुका लागि  करिब ३५ लाखबराबरको उपक

किसानलाई अनुदानमा कृषि सामग्री

तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ । धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।जिल्ला […]

मकै उत्पादक किसानलाई अनुदानमा कृषि सामग्री

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैडाकोट नगरपालिकाका मकै उत्पादक किसानका लागि अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा किसानको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्थाले कृषि सामग्री उपलब्ध गराएको हो ।      नगरप्रमुख छत्रराज पौडेलले मकै किसानलाई आधुनिक कृषि औजार वितरण गरे । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री किसानलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए । नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रासस

मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो । नगरप्रमुख छत्रराज पौडेलले मकै […]