पोखरा – गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। गोरखा १ (क) बाट निर्वाचित धिताल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपाको समर्थनमा सभामुख निर्वाचित भएका हुन्। धितालको पक्षमा ३२ मत खस्यो। धिताललाई स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले पनि मतदान गरे। नेपाली कांग्रेसबाट सभामुख […]