काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ। उनले २९ मत पाएका हुन्। उनका प्रतिद्धन्दि काँग्रेसका मानबहादुर […]