ललितपुरका सडकमा आजदेखि पानीपुरी बेच्न नपाइने

काठमाडौँ । आज (आइतबार) देखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । ‘पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको […]

सम्बन्धित सामग्री

खुला ठाउँमा चटपटे, पानीपुरी बेच्न नदिनु कति व्यावहारिक ?

काठमाडौं । खुला रुपमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरामाथि काठमाडौं महानगरपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी हैजा फैलिन सक्ने भएकाले वर्षायामभर यस्तो खानेकुरा बेच्न नदिनेबारे महानगरपालिकाले गृहकार्य गरिरहेको छ । तर, यो कति वैज्ञानिक र व्यावहारिक छ त ? जनस्वास्थ्यविद् बाबुराम मरासिनी फोहोर पानी, बासी सामग्री मिलाएर बेचिने खानेकुराले नागरिकको स्वास्थ्य हानि गर्छ, तर […]

‘पानीपुरी मात्रै होइन अब मःमः पनि बेच्न दिन्नौं’

पानीपुरी र चटपटे बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।...

ललितपुरमा ठेलामा पानीपुरी–चटपटे र फलफूल बेच्न रोक

ललितपुर – ललितपुर महानगरपालिकाले फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले आज आइतवारदेखि गाडीमा माइकिङ गरेरै फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको हो । हैजाको जोखिम कोरोना महामारीको जस्तै डर लाग्दो हुने भएकाले बेलैमा सचेत रहन यो काम सुरु गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु गरिएको माइकिङ महानगरका २९ वटै वडामा एक हप्तासम्म गरिनेछ । माइकिङमा हैजा कसरी लाग्छ ? यसबाट बच्न के&...

ललितपुरमा आजदेखि पानीपुरी चटपट बेच्न नपाइने

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।...

पानीपुरी र चटपटेमा प्रतिवन्ध लगाएको हैन– ललितपुर महानगर

ललितपुर- हैजाको जोखिम बढेकाले ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरेको छ। दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले देशसञ्चारलाई जानकारी दिए। पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न […]

ललितपुरमा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।

सोमबारबाट ललितपुरमा ठेलामा पानीपुरी बेच्न नपाइने

काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् । उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए ।हाछेथुले

अब ठेलामा पानीपुरी बेच्न नपाइने

काठमाडौं, १२ असार । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो । महानगरको निर्णयसँगै आजैदेखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई हटाउने छन् । महानगरले धेरै भिडभाड हुने क्षेत्रमा पानीपुरी बेच्दा प्रदुषित धुलोहरुले स्वास्थ्यमा […]

ललितपुर महानगरभित्र आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने

ललितपुर महानगरपालिकाभित्र आजदेखि पानीपुरी र चटपट बेच्न रोक लगाइएको छ। पानीपुरी र चटपट बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको हो। महानगरका नगर प्रहरी प्रमुख...

हैजाको त्रासः ललितपुरमा ठेलामा पानीपुरी र चटपटे बेच्न रोक

१२ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका […]