काठमाडौं । खुला रुपमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरामाथि काठमाडौं महानगरपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी हैजा फैलिन सक्ने भएकाले वर्षायामभर यस्तो खानेकुरा बेच्न नदिनेबारे महानगरपालिकाले गृहकार्य गरिरहेको छ । तर, यो कति वैज्ञानिक र व्यावहारिक छ त ? जनस्वास्थ्यविद् बाबुराम मरासिनी फोहोर पानी, बासी सामग्री मिलाएर बेचिने खानेकुराले नागरिकको स्वास्थ्य हानि गर्छ, तर […]