मर्जरको तयारीमा रहेका मेगा र इन्भेस्टमेन्टले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं, कात्तिक ३० । नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । मर्जर प्रक्रियामा रहेका नेपाल यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । दुवै बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्भेस्टमेन्ट बैंकले हाल कायम चुक्ता […]