३ जेठ, काडमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित श्रेष्ठले तीन हजार ९७५ मत मत पाए भने उनका निकटतम प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ५०३ मत पाए । उपाध्यक्षमा निर्वाचित […]