काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित ६ जनामध्ये २ जनाको आज (आइतवार) संसदीय सुनुवाइ भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरे।उनीहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरे।पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि
‘सुनुवाइ संसदको आन्तरिक कारबाही हो, त्यसमा दख्खल दिन पाइँदैन । आफ्नो कुरा राख्न पाइन्छ । बाँकी संसदको अधिकार हो । उजुरीबारे हामीलाई बोलाऊ भन्न पाइयो, हरिकृष्ण कार्कीलाई मै प्रश्न गर्छु भन्न पाइँदैन ।’
२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकेर दोस्रो अधिवेशन सुरु भइसक्दा पनि विषयगत समितिले सक्रियता देखाउन सकेका छैनन् । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० विषयगत समिति गठन गरेको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १७५ मा विषयगत समिति गठन सम्बन्धी व्यवस्था छ । त्यसै अनुसार सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुसँगको परामर्शका आधारमा विषयगत समिति […]
सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्य महेन्द्र केसी व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएका कारण अब संसदीय भूमिकाबाट जनताको अवस्था परिवर्तनका लागि आवश्यक नीति निर्माणमा सक्रियता बढाउनुपर्ने तर्क गर्दछन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य
संसदीय चुनावअघि पुनः कम्युनिस्ट एकताको चर्चासँगै केही प्रयास र पहल समेत हुन थालेका छन् । त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले नेता घनश्याम भुसाल र भर्खरै पार्टी गठन गरेका वामदेव गौतमसमेतले सक्रियता देखाएका छन् । उनीहरुले वाम गठबन्धन हुँदै कम्युनिस्ट एकताको प्रयास गरे पनि साना कम्युनिस्ट पार्टीका नेताहरू भने तत्काल कम्युनिस्ट एकताको सम्भावना नरहेको बताउँछन् ।साना कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टीहरुबीच ध्रुवीकरणको आवश्यकता रह
काठमाडौं, ८ जेठ । नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको छ । अमेरिकी अधिकारीहरुको बढ्दो आवतजावत्, सहयोग र लगानी वृद्धि देखि संवेदनशील मुद्दामा चासोले प्रभाव बढेको देखिएको हो । ५० करोड डलरको एमसीसी सदनबाट पारित भएपछि अमेरिकाले थप सहयोग घोषणा गरेको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लो भयो । अहिलेसम्मकै ठूलो संसदीय टोली नेपाल […]
सभामुख सापकोटाले संसद् चलाउने र यो विषय संसद्बाटै निर्णय गर्न सहयोग गर्नुपर्छ । सभामुख निर्वाचित भइसकेपछि नेताहरूको दायित्व पार्टी विशेषतर्फ हुँदैन । सभामुखको भूमिका सरकार र दलहरूबीच पुलको काम गर्ने पनि हो ।...
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई भइरहेको छ।
सुनुवाईका क्रमा प्रस्तावित न्यायाधीश डा कुमार चुडाललाई सांसदहरुले न्यायालयमा हुने 'सेटिङ' बारे प्रश्न सोधेका छन्। सांसदहरुले न्यायालयले अनावश्यक सक्रियता बढाएको र दल तथा संसदको अधिकार मिचिरहेको भन्दै प्रश्न गरेका थिए
त्यससक्रममा चुडालले अदालतमाथि प्रश्न…