नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीमा काँग्रेसिनकट जिसीको प्यानलनै विजयी

कास्की - इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् । यही भदौ २८ देखि सुरु भएको तेस्रो कार्यकारिणी समितिको अधिवेशनमा  आज सम्पन्न निर्वाचनबाट जिसी पाँच सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत प्राप्त गरे ।  ...

सम्बन्धित सामग्री

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीमा काँग्रेसिनकट जिसीको प्यानलनै विजयी

कास्की - इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् । यही भदौ २८ देखि सुरु भएको तेस्रो कार्यकारिणी समितिको अधिवेशनमा  आज सम्पन्न निर्वाचनबाट जिसी पाँच सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत प्राप्त गरे ।  ...

‘भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नै भएन’

ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन् ।बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धिलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल सरकारले अहिलेसम्म […]

इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा पण्डित

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार राम किशोर यादवलाई ५२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा पण्डित निर्वाचित भएका हुन्। पण्डितले ४०३ मत प्राप्त गर्दा यादवले ३५१ मत ल्याएका निर्वाचन समितिले जनाएको छ। त्यसै गरी, उपाध्यक्षमा कार्तिकेश झा ३२४ […]

इन्जिनियर्स एसोसिएसनको निर्वाचन : तत्काल मतगणना सुचारु गर्न माग

विभिन्न दल निकट इन्जिनियरहरूका संघ संगठनले नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्काल सुचारु गर्न  माग गरेका छन् । काँग्रेस, लोसपा लगायतका दल निकट इन्जिनियरहरूको संघ संगठनले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्यामकिशोर यादवले तत्काल मतगणना सुरु गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरे । यादवले निर्वाचन समितिसँग मतगणनाको कामलाई नरोक्न माग गर्दै मतगणना रोकेर समग्र निर्

बागमतीका इन्जिनियरहरूले सातौं तहमा निजामति सेवा प्रवेश पाउने

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई कम्तिमा सातौं तहका लागि विज्ञापन आह्वान गर्नुपर्ने माग गरेका थिए ।

स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम

बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने भएको छ । यसअघि इन्जिनियरहरूले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए ।नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई कम्तिमा ७ औं तहका लागि विज्ञापन आह्वान गर्नुपर्नेमा प्रदेश लोक सेवा आयोगले छैठौं तहका लागि विज्ञापन खुलाएको भन्दै ध्यानाकर्षण गराएक

इन्जिनियरहरूको चुनाव : काँग्रेसमा विद्रोह, पाँच प्यानल मैदानमा

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व निर्वाचन काठमाडौंमा हुँदैछ । कार्यसमितिको १२ जना सदस्यहरुको लागि ६२ जना प्रतिस्पर्धामा छन् । २७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन् ।नेइएको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको लागि अध्यक्षमा ५ जना भिड्दैछन् । महासचिव र सदस्यमा बाहेक ५ वटा प्यानलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट नेइएको

डा. दर्लामीको नेतृत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा. हरिबहादुर दर्लामी नेतृत्वको सिडेनको लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ ।

जनकपुरमा खानेपानीका कर्मचारीमाथि भएको दुर्व्यवहारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ – नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा शुक्रबार भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एसोसिएसन, बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिडिई राजेश कुशवाहलगायत कर्मचारीमाथि भएको आपराधिक गतिविधिविरुद्ध प्रदर्शनी गरेका हुन्। प्रदर्शनमा […]