ऊर्जा जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन् ।बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धिलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल सरकारले अहिलेसम्म […]