डा. दर्लामीको नेतृत्वमा चुनावमा होमियो सिडेनको लोकतान्त्रिक समूह

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा. हरिबहादुर दर्लामी नेतृत्वको सिडेनको लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ ।

सम्बन्धित सामग्री

इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

काठमाडौँ। नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन्। दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए।