गायक दुर्गेश थापाले आफूले बारम्बार आफू गायक होइन भनेर स्पष्टीकरण दिंदा पनि होच्याउने काम भएको गुनासो गरेका छन् । बारम्बार विवादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दै भने–‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको […]