दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’बीचको विवाद मिल्यो

काठमाडौँ – गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्रीबीचको कुटपिटको मुद्दा मिलेको छ। शनिबार पिकनिक गएका बेला गायक थापाले आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्ज उजुरी दिएका थिए। प्रहरीमा दिएको उजुरी क्षेत्रीले फिर्ता लिएका छन्। ‘हामी मिल्यौँ’ भन्दै आरोपसमेत फिर्ता लिएपछि मुद्दा मिलेको महाराजगञ प्रहरी वृत्तमा डिएसपी अङ्गुर जिसीले […]

सम्बन्धित सामग्री

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]

स्क्यान्डल किङ्ग दुर्गेशका ७ विवाद

नेपाली सांगीतिक बजारमा पछिल्लो समय गायक–गायिकाहरु विभिन्न विवादमा पर्ने गरेका छन् । तीमध्ये धेरैजसो त उनीहरुले गरेको सिर्जनाकै कारण पनि विवादमा तानिने गरेका छन् । सस्तो लोकप्रियता पाउने र भाइरल हुने उद्देश्यले गीतमा जथाभावी शब्द प्रयोग गरेका कारण कतिपय कलाकार विवादमा तानिएका छन्, जसमध्ये एक हुन्– दुर्गेश थापा ।दुर्गेशको कलायात्राभन्दा पनि लामो उनको विवादको शृङ्खला बनेको छ ।२०७६ को तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीत हिट भएपछि दुर्गेशलाई सांगीतिक क्षेत्रमा