गल्ती गर्ने ऊ, आरोप हामीमाथि ? : दुर्गेश थापा

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।रातोपाटीसँग कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी द

सम्बन्धित सामग्री

दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’बीचको विवाद मिल्यो

काठमाडौँ – गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्रीबीचको कुटपिटको मुद्दा मिलेको छ। शनिबार पिकनिक गएका बेला गायक थापाले आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्ज उजुरी दिएका थिए। प्रहरीमा दिएको उजुरी क्षेत्रीले फिर्ता लिएका छन्। ‘हामी मिल्यौँ’ भन्दै आरोपसमेत फिर्ता लिएपछि मुद्दा मिलेको महाराजगञ प्रहरी वृत्तमा डिएसपी अङ्गुर जिसीले […]

‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

काठमाडौं । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए । उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा […]

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]

म गायक होइन, स्टेज पर्फमर हुँः दुर्गेश थापा

गायक दुर्गेश थापाले आफूले बारम्बार आफू गायक होइन भनेर स्पष्टीकरण दिंदा पनि होच्याउने काम भएको गुनासो गरेका छन् । बारम्बार विवादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दै भने–‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको […]

दर्शकसँग दुर्गेशले मागे माफी, प्रतिष्ठानलाई पलको यस्तो सुझाव

‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ । उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो । तर, सामाजिक संजालमा चर्को […]

विवादमा तानिएका दुर्गेश थापा भन्छन्- ममाथि ठूलो अन्याय भयो

गीतहरूमा प्रयोग गर्ने  शब्दका कारण विवादमा आइरहने नाम हो - दुर्गेश थापा। मोडलिङबाट आफ्नो करिअर सुरु गरेका थापा रहरै रहरमा आफूले गीत गाउन थालेको बताउँछन्। हालसालै  तीजको गीत  ‘बीच्च–बीच्चमा ४–  ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल  दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेसँगै थापा फेरि एकपटक विवादित हुन पुगेका छन्। गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाक...

दुर्गेश थापा भन्छन् : प्रतिष्ठानको बेथितिबारे धेरै थाहा छ, केही दिनमा बोल्छु

काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ।दुर्गेशले केही दिनअघि 'आपत्तिजनक शब्द' राखिएको गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले यस्तो निर्णय गर्ने बताएको हो। तर प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन।प्रतिष्ठानका एक पदाधिकारीका अनुसार निर्णयमा अझै छलफल भइरहेको र केही दिनमा सार्वजनिक गरिने छ। बैठकले अन्य केही निर्णय पनि गरेको ती पदाधिकारीले जानकारी दिएका छन्।अबदेखि दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्य

बहिस्कार गर्दिनुहुन्छ भने गर्दिनुस् : दुर्गेश थापा

तीज गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक दुर्गेश थापालाई  ध्यानाकर्षण  गराएको छ।  साथै गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको छ।...

Online Khabar

गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो रिलीज भएको छ । अमर वन्तुको शब्द रचना रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत छ । सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् । यात्राको […]

गायक दुर्गेश थापालाई पुत्र लाभ

गायक दुर्गेश थापा बाबु बनेका छन्। उनकी पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन्। आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ।