गायक दुर्गेश थापालाई पुत्र लाभ

गायक दुर्गेश थापा बाबु बनेका छन्। उनकी पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन्। आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ।

सम्बन्धित सामग्री

विहे गरेको थाहै नदिई बाबु बने दुर्गेश

लोक गायक तथा मोडेल दुर्गेश थापा बाबु बनेका छन्। उनकी धर्मपत्नी प्राची लामाले शनिबार काठमाडौंमा छोरा जन्माएकी हुन्। आफूलाई पुत्र लाभ भएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।