सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छ : ओली

२६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको दावी गरेका हुन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित […]

सम्बन्धित सामग्री

३५ अर्ब हाराहारीको बजेट ल्याउँदै प्रदेश १ सरकार

प्रदेश नम्बर १ सरकारले बजेट निर्माणपूर्व छलफललाई तिव्रता दिएको छ ।  प्रदेश सरकारले बजेट निर्माणका लागि सरोकारवालाहरुसँग छलफललाई तिव्रता दिएको हो । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप गर्न सक्ने अवस्थामा भने प्रदेश सरकार देखिँदैन । प्रदेश सरकारले स्थानीय निर्वाचन सम्पन्न भएलगत्तैदेखि १४ जिल्लामै पुगेर स्थानीय तहका जनप्रतिनिधि, सांसद, उद्योगी, व्यापारी तथा सरोकारवाला निकायसँग छलफल गरिसकेको छ ।यस्तै विराटनगरमा प्रदेश १ का सांसदहरुलाई एकैठाउँ राखेर पनि अर्को छलफल गरेको छ ।  यस्त

स्थानीय निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं : स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्था

सबैलाई विजयी बनाएर गएको स्थानीय निर्वाचन

यसपटकको स्थानीय तहको निर्वाचन सकिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाद्वारा जारी संविधान अन्तर्गत भएको तेस्रो निर्वाचन भए पनि स्थानीय तहको दोस्रो निर्वाचन हो।संविधानत: देशभरका ७५३ तह भनिए पनि यिनको अधिकार गठन र कार्यविधि हेर्दा आफ्नो क्षेत्रभित्र संघीय सरकार सरह काम गर्न यी स्वतन्त्र छन्।यिनीहरूले आफैँ कानून बनाउँछन्। आफैँ योजना बनाउँछन्। आफैँ बजेट बनाउँछन्। आफै कार्यान्वयन गर्छन्। प्रस्तावित बजेट र कानुनमाथि यथोचित छलफल गर्छन् र पारित गर्छन्। अधिकार सम्पन्

स्थानीय निर्वाचन र जनप्रतिनिधि

शंकर प्रसाद भण्डारी : सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । स्थानीय निर्वाचन मार्फत स्थानीय सरकारहरू बन्दछन् । वडा तह सम्म अथवा घर घर सम्म सरकार प्रत्यक्ष रूपमा सहभागी हुन्छ । राजनीतिक दलहरूले आ आफ्ना प्रतिनिधिहरू स्थानीय चुनावमा लडाउँछन् । जनताको जनमतद्धारा जुन राजनीतिक दलका प्रतिनिधिहरू पनि अनुमोदित हुन सक्दछन् […]

आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार

सरकार र निर्वाचन आयोगबीच छलफल र समझदारी भई वैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्न हुने भएपछि स्थानीय सरकारहरूले आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै जाने मौका पाएका छन् । सरकारले समयमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक र असल कार्यका रूपमा लिइएको छ । संघीयता निकै महँगो भएको, नेपालले बेहोर्न नससक्ने भएको, जनताबीच सोचेजस्तो सेवा […] The post आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल !

‘हिजोको सरकारले मनपर्दी गरेको थियो त्यसैले हामीले पनि मनपर्दी गर्न पाउनुपर्छ, हामीले जेजस्ता असंवैधानिक हर्कत गरे पनि त्यो तिमीहरूले सहनै पर्छ’ किनकि हामी निर्विकल्प शासक हौं ।’ परमादेशबाट गठन भएको सरकार र त्यसलाई मार्गनिर्देशन गर्ने गठबन्धन दलका नेताहरूको व्यवहारले अहिले जनतालाई जबर्जस्ती यस्तै गलत सन्देश प्रवाह गरिरहेको देखिन्छ । मानांै उनीहरू छुटै ग्रहबाट झरेका महामानव […] The post स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले  स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठ

स्थानीय निर्वाचन २० वैशाखमा गर्ने तयारी

बनेपा- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको […]