विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठ