स्थानीय निर्वाचन २० वैशाखमा गर्ने तयारी

बनेपा- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको […]

सम्बन्धित सामग्री

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ।

चुनावको सबै तयारी पूरा भयो : निर्वाचन आयोग

निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा

रसुवा– प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो । सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत […]

निर्वाचन तयारी अघि बढाउँदै आयोग

काठमाडौं, साउन २५ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधि र प्रदेश सभाको निवार्चनको लागि कार्यतालिका स्वीकृति गरी सोहीअनुसार तयारी अघि बढाएको छ । आयोगले दल दर्ताको कामसँगै कार्यतालिका स्वीकृत गरी तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आयोगले आइतबार निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न आह्वान गरेको थियो […]

प्रदेशरप्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी

काठमाडौं, असार २० । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिबारे राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मितिबारे छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको […]

निर्वाचन केन्द्रहरुमा धमाधम तयारी (तस्बिरहरु)

काठमाडौँ- स्थानीय तह निर्वाचन आउन एक दिनअघि बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रहरुमा मतदानका लागि धमाधम तयारी भइरहेको छ। काठमाडौँ तथा ललितपुरका विभिन्न स्थानमा मतदान गर्न सजिलो हुने गरी मतदानस्थलको तयारी भइरहेको छ। शुक्रबार देशभरिका ७५३ पालिकाहरुका लागि स्थानीय तह निर्वाचन हुँदैछ। बिहान ७ बजे सुरु हुने मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। निर्वाचन सुरक्षाका […]

बर्दियामा निर्वाचन लागि सबै तयारी पूरा

बर्दिया । बर्दियामा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको छ । बर्दियाका सबै स्थानीय तहमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। बर्दियाका मुख्य निर्वाचन अधिकृत लोक जंग शाहका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारीहरु खटिएको र मतदानका लागि आवश्यक पर्ने सामाग्री पुर्याउनुका साथै […]

सुरु भयो निर्वाचन तयारी

काठमाडौं, माघ २० । सरकारले बुधबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक राखेर निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन सुरक्षा अंगलाई निर्देशन दिएको छ। एमालेले सचिवालय बैठक राखेर निर्वाचन केन्द्रित भएर जनपरिचालन गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन मिति घोषणाको तयारी भएसँगै सरकारले सुरक्षा व्यवस्थामा केन्द्रित भई तयारी अघि बढाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले […]

वैशाख २० मा स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाखमा गर्ने तयारी गरेको छ । ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने तयारीमा जुटेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।...

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको तयारी सुरु

काठमाडौं। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तयारी थालेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचत मिति घोषणा गरेकी थिइन्। “निर्वाचन आयोगको काम नै निर्वाचनको तयारी गर्ने हो, तयारी अवस्थामै रहन्छ”, प्रवक्ता राजकुमाार श्रेष्ठले देखापढीसँग भने, “मतदाता दर्ता गर्ने काम स्थगित भए पनि अरु तयारी सुरु भएको छ।”