सरकार र निर्वाचन आयोगबीच छलफल र समझदारी भई वैशाख ३० मा स्थानीय निर्वाचन सम्पन्न हुने भएपछि स्थानीय सरकारहरूले आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै जाने मौका पाएका छन् । सरकारले समयमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक र असल कार्यका रूपमा लिइएको छ । संघीयता निकै महँगो भएको, नेपालले बेहोर्न नससक्ने भएको, जनताबीच सोचेजस्तो सेवा […]
The post आवधिक निर्वाचनमार्फत संस्थागत हुँदै स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.