पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, […]

सम्बन्धित सामग्री

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन अध्यक्ष नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको शनिबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव गर्नुभएको छ । शनिबार बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । नेताहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई हेर्ने …