माधव नेपालको प्रस्ताव : पार्टीलाई उत्पादनसँग जोडौँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने र पूर्णकालीन बाहेकका कार्यकर्तालाई उत्पादनमा जोडिने कुरा अनिवार्य गर्ने प्रस्ताव गरेका छन् । नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेक हुन् । “पार्टीलाई उत्पादन कार्यसँग जोडिने छ । निश्चित संख्याका पूर्णकालीनबाहेक सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा अनिवार्य...

सम्बन्धित सामग्री

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन अध्यक्ष नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको शनिबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव गर्नुभएको छ । शनिबार बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । नेताहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई हेर्ने …

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, […]