नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्। प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भनेर आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने बताएका […]

सम्बन्धित सामग्री

माधव नेपाललाई फकाउन नारायणकाजीलाई लिएर घरमै पुगे प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। उनी नारायणकाजी श्रेष्ठलाई साथमा लिएर अध्यक्ष नेपाललाई भेट्न सोमबार साँझ नेपाल निवास कोटेश्वर पुगेका हुन्। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। आज बिहान नेता नेपाललाई श्रेष्ठ एक्लैले भेटेका थिए। त्यसक्रममा प्रधानमन्त्रीको दूतका रुपमा कोटेश्वर पुगेका श्रेष्ठले नयाँ गठबन्धनमा […]

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]

एमसीसीमा असन्तुष्ट नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगेका छन् । प्रचण्ड मंगलबार श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए । तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने […]

नारायणकाजीलाई फकाउन निवासमै पुगे प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् ।

किन पुगे प्रचण्ड श्रेष्ठलाई भेट्न हात्तीवन

काठमाडौँ । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठको निवासमा पुगेका छन् । एमसीसी सम्झौतासँग संसद्‌बाट पारित गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आएका श्रेष्ठलाई भेट्न दाहाल मंगलबार (आज) दिउँसो श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । दाहालले […]

असन्तुष्ट नेता नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र दाहाल र श्रेष्ठबीच मतभेद बढेको छ । एमसीसी संशोधनबिना अनुमोदन गर्न नहुने पक्षमा श्रेष्ठ दृढ थिए । उनले सार्वजनिक रुपमै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका थिए । […]

नारायणकाजी श्रेष्ठलाई भेट्न प्रचण्ड पुगे हात्तीवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास पुगेका छन्। एमसिसी अनुमोदनको विषयमा दुई नेताहरुबीच दूरी बढेपछि प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका हुन्।...

नारायणकाजीलाई भेट्न हात्तीवन पुगे प्रचण्ड

७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता श्रेष्ठ असन्तुष्ट छन् । एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई […]

सभामुखलाई भेट्न लैनचौर पुगे प्रचण्ड

सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।  भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो । प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल र यादव

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। एमसिसीमा सहमति जुटाउन बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष