सभामुखलाई भेट्न लैनचौर पुगे प्रचण्ड

सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।  भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो । प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस

सम्बन्धित सामग्री

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे भेट

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटघाट गरेका छन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना कार्यवाहक राष्ट्रपतिलाई भेट्न उपराष्ट्रपतिको कार्यालय लैनचौर पुगेका थिए ।

नेकपाको एकताले जीवनको सबैभन्दा ठूलो सपना पूरा भयो : पद्मरत्न तुलाधर

६ असार, काठमाडौं । स्वतन्त्र वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले नेपाल कम्युनिस्ट पार्टीको एकताबाट सबैभन्दा खुसी हुनेमा आफू परेको बताएका छन् । उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरिदिएको भन्दै नेकपाका नेताहरुप्रति खुसी व्यक्त गरेका छन् । ७८ वर्षीय बयोबृद्ध अभियन्ता तुलाधरलाई भेट्न उनकै निवास लैनचौर पुगेका नेकपाका महासचिव विष्णु …