नारायणकाजी श्रेष्ठलाई भेट्न प्रचण्ड पुगे हात्तीवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास पुगेका छन्। एमसिसी अनुमोदनको विषयमा दुई नेताहरुबीच दूरी बढेपछि प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका हुन्।...

सम्बन्धित सामग्री

कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। प्रचण्डले ओलीसँग प्रधानमन्त्रीका लागि वार्ता गर्न लागेका हुन्। महासचिव देव गुरुङ र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित प्रचण्ड बालकोटमा छलफलमा छन्।  सो छलफलमा माओवादी…

ओलीसँग निर्णायक वार्ता गर्न बालकोट पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनबारे निर्णायक वार्ता गर्न बालकोट पुगेका छन्। बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर प्रचण्ड बालकोट पुगेका हुन्। गठबन्धनको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान दोहोर्‍याएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका हुन्। प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र देव गुरुङ […]

एकताको प्रस्ताव लिएर नारायणकाजीलाई भेट्न पुगे विप्लव

काठमाडौं :  माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ  र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। संसदबाट एमसीसी अनुमोदनमा माओवादी पनि  संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न चेतावनी दिइसकेका छन्। उनको चेतावनीसँगै नेता श्रेष्ठ असन्तुष्ट बनेका छन्। उनलाई फकाउन अध्यक्ष प्रचण्ड हिजो श्रेष्ठ निवास हात्ती वन पुगेका थिए। य

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]

नारायणकाजी र ‘विप्लव’बीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच मनमुटाव बढेसँगै विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिवन पुगेका हुन् । उनीहरुबीच बुधबार बिहान छलफल भएको स्रोतले जनाएको छ ।

एमसीसीमा असन्तुष्ट नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगेका छन् । प्रचण्ड मंगलबार श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए । तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने […]

सभामुखलाई भेट्न लैनचौर पुगे प्रचण्ड

सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।  भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो । प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल र यादव

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। एमसिसीमा सहमति जुटाउन बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष

नारायणकाजी र योगेश भट्टराई रामकुमारीलाई भेट्न पुगे अपराध महाशाखा

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसदर रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।

वामदेव भेट्न पुगे माधव, झलनाथ र नारायणकाजी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेता पुगेका छन्। गौतम निवास भैँसेपाटीमा उपाध्यक्ष गौतमलाई भेट्न वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेको उपाध्यक्ष गौतमको प्रेस सहयोगी विश्वमणि सु…