व्यवस्थापनका नाममा पशुचौपायामाथि क्रुर व्यवहार गरेको भन्दै सिद्धार्थनगरको आलोचना

सिद्धार्थनगर नगरपालिकाले छाडा पशुचौपाय व्यवस्थापनका नाममा पशुमाथि क्रुर व्यवहार गरेको भन्दै आलोचना भएको छ। बुधबार राति नगरपालिकाले व्यवस्थापनको नाममा छाडा पशुचौपायालाई ट्रकमा बाँधेर लतार्दै लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा...

सम्बन्धित सामग्री

मिटरब्याज पीडित भन्छन्: ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’

मिटरब्याजी पीडितहरुले सरकारले आफूहरुलाई देशका नागरिकको व्यवहार नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।...

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए ।  उनले आफूहरू संसद् र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार […]

विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी

विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए । फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको

सादा पाेसाकमा खटिएका प्रहरी हाैँ भन्दै अभद्र व्यवहार गर्ने २ जना पक्राउ

अर्घाखाँची – अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले जानकारी दिनुभयाे ।  उनीहरूले सन्धिखर्क नगरपालिकाकाे बसपार्क क्षेत्रमा रक्सी खाएर त्यस वरपरका होटल तथा पसलमा प्रहरी हौँ भन्दै जाँच गर्ने गरेका थिए । साथै उनीहरूले स्थानीयवासीलाई ड...

पर्यटन मन्त्रीलाई अभद्र व्यवहार गरेको भन्दै छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ । शुक्रबार पीएसओसहित […]

एकीकृत समाजवादीको बैठक : अपमानजनक व्यवहार भोग्नुपरेको आक्रोश

काठमाडौँ : एकीकृत समाजवादीका नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलले आफ्नो पार्टीलाई निर्वाचनका वेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।सत्ता साझेदारीका साथै गठबन्धन गरे पनि अरू दलले आफ्नो दललाई मित्रवत् व्यवहार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।यसै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको समाजवादीको बुझाइ छ। त्यसैले उक्त दलले स्थानीय निर्वाचनको समीक्षा गर्न थालेको हो।शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय निर्वाचनका लागि गम्भीर ढंगले समीक्षा गर्

असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

६ जेठ, बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको […]

अनमीमाथि अभद्र व्यवहार भएको भन्दै सिदिङ्वा गाउँपालिकाका कर्मचारी आन्दोलित

स्थानीय एक व्यक्तिले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत अनमी पुजन राईमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका छन्।...

गठबन्धनका दलहरुबाट कांग्रेससँग छलछामको व्यवहार भयो – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन थापाले सत्ता गठबन्धनका दलहरुबाट कांग्रेससँग छलछामको व्यवहार भएको भन्दै आक्रोश पोखेका छन्। गठबन्धनका दलहरुले एमसीसी संसदमा टेबल गर्ने समय टार्दै आएको भन्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसँग आक्रोश पोखेका हुन्। शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनका दलहरुको व्यवहारप्रति […]